विनाशकाले विपरित वुद्धी

१) आज कान्तीपुरमा विनु सुवेदीको प्रधानमन्त्रीका सञ्चार विज्ञको विषयमा आएको समाचार सत्ता उन्मादको एउटा नमुना हो ।
२) वामदेवलाई केन्द्रमा राखेर गर्न खोजिएको भनिएको संविधान संसोधनको कुरा नेकपाको आन्तरिक राजनीतिक संघर्ष र सत्तान्धताको नमुना हो ।
३) सेक्युरिटी प्रेस काण्डपछि नेकपा भित्र व्लेम गेम सुरु भएको छ ।
सुनको मृग हुँदैन भन्दा भन्दै राम मृगको पछि नदौडेको भए सिता हरण हुने थिएन, लंका दहन पनि हुने थिएन, कृष्णले प्रस्ताव लगे अनुसार पाँच  गाउँ पाण्डवलाई दिएको भए महाभारतको युद्ध पनि हुँदैनथ्यो कौरवहरुको नास पनि हुँदैनथ्यो ।
नेकपालाई कसले भनिदिने उहिल्यै पुर्खाहरुको ज्ञानले भन्छ –विनाशकाले विपरित वुद्धी ।

Comments

Popular posts from this blog

खेर गएको एउटा लेख

‘जग्गा बाँडेर भूमिहीनको समस्या समाधान हुँदैन’