Monday, January 4, 2021

बा

 बा गाउनु हुन्छ आजकल कहिले कहिँ .......


आइज काल लैजा न मलाई

लम्वरीको धागो झैं तानेर । 


नारायणी तर्दा पच्छ्यौरीको छेउ भिज्यो 


राम राम राम्दीको पुल, 

बाह्रमासे  रोदीमा नभूल ।


रामचन्द्र घाम कति छन् र घरपुग्दा जुन तारा लाग्छन र