Sunday, April 11, 2021

यता यस्तो पो भेटियो, धन्यवाद समिक्षकलाई ।

 



by 
18175634
's review

it was amazing

नेपालको राजनीतिक आन्दोलनमा संलग्न युवालाई आधार बनाएर लेखिएको यो उपन्यासले नेपाली समाज र नेपालको कम्युनिस्ट आन्दोलनको बिगत र बर्तमानको प्रतिनिधित्व गरेको छ र भविष्यको संकेत गरेको छ !!
नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएको भ्रष्ट र बुर्जुवा सोचले परिवर्तनका आशाहरुलाई निस्तेज तुलाएको छ , हजारौं युवा ,शहिदहरुको रगत माथि खेलवाड भएको छ र सर्वहारा बर्गको आन्दोलनले बाटो बिराएको छ ,यस्तो अवस्थामा इमान्दारिता पुर्वक आन्दोलनमा होमिएकाहरु एकठाउँमा उभिनुको बिकल्प छैन , यो देशमा क्रान्तिको बिकल्प छैन र क्रान्ति बिना देश माथि लागेको ग्रहण हटाउन मुस्किल छ !! तसर्थ इमान्दार युवावर्ग एक हुनैपर्छ र "आधा जुन"को सिमित उज्यालोको छाहारीमा रुमल्लिरहेको देशलाई पूर्ण चन्द्रको उज्यालोमा बिकासको राजमार्गमा कुदाउनु आजको आवश्यकता हो !