Posts
Showing posts from July, 2012
एउटा कण्डक्टरको जीवन दर्शन
- Get link
- X
- Other Apps
…clxn] Pshgf df]8fdf a:b} ug'{;\ dn]v'af6 b'O{6} l;6 ldnfpFnf . d em'7f] af]NbLg . tk}x?nfO{ 9fF6]/ s] gfkmf ug'{5 / <Ú e}/xjfaf6 sf7df08f} cfpFb} u/]sf] ldlg a;sf] s08S6/n] 9f]sfdf e'ml08P/} xfdLnfO{ leq af]nfof] . s'/Lg6f/af6 sf7df08f} cfpg' lyof] . ;fly df]8fdf al;g\ . d dn]v';Ddsf nflu pleP/} ofqf ug{ yfn]+ . …hDdf kGw| ldg]6 xf] c+sn .Ú cf};t g]kfnL prfO{sf] sN;f}+bf] /+u ePsf] / emkSs} bf/L h''Fuf ePsf] s08S6/ dnfO{ k'm:Nofpg yfNof] . …kGw| ldg6df dn]v' k'lug] eP sf7df08f} ;Dd} pleP/} hfpFnf efO{ .Ú d}n] 76\6f ug{] ;'/ s;+] . …xfdLnfO{ ;fgf]df afn] kfNkfaf6 p cfO{ k'Uof], TolxF xf] eGb} a'6jn k'/\ofpg' x'GYof]] . dgdf cTof; geP ;hLnf] x''G5 s] a''jf ÛÚ p ;'ljwf cg';f/ dnfO{ c+sn, a'jf / ;/ ld;fP/ ;+jf]wg ub}{ lyof] . t/ dn]v' k'Ubf klg s'g} l;6 vfnL ePg . p cfkm'nfO{ hli6kmfO{ ug{ yfNof], d pleg jfWo e}/x]+ . ;fFem k/]sf] lyof] . csf]{ ljsNk vf]hL...
unedited version of a sansmaran पहिलो पटक पर्चा छर्दा
- Get link
- X
- Other Apps
संस्मरण पहिलो पटक पर्चा छर्दा पैंतिस छत्तिसको ऐतिहासिक विद्यार्थी आन्दोलनमा पोखराको पृथ्विनारायण क्याम्पसका विद्यार्थीको भूमिका पनि ऐतिहासिक नै थियो । त्यतिवेला सकृय सबै प्रतिवन्धीत राजनीतिक दलहरुसंग आवद्ध विद्यार्थीहरु आन्दोलनमा लागेका थिए । तर म जस्ता राजनीतिक दलबारे धेरै थाहा नभएका तर पञ्चायती ब्यबस्था र त्यतीबेलाको आर्थिक सामाजीक ब्यबस्थाले थोपरेका असमानताप्रति आलोचनात्मक दृष्टि राख्ने विद्यार्थीहरु पनि स्वतःस्फुर्त रुपमा आन्दोलनमा सहभागि भएका थिए । हाइस्कुलमा छउञ्जेल त मलाई राजनतिक दलका बारेमा त्यती धेरैै थाहा थिएन । मेरा मामा स्व. तिर्थराज घिमीरेबाट नेपाली काँग्रेस, विपि, गणेशमान र सुुवर्ण सम्शेरहरुले भारतमा बसेर पञ्चायत विरुद्ध गरेको संघर्षका बारेमा केही सुनेको त थिंए तर यसबारे पनि मेरो ज्ञान छिचमिरो नै थियो । कम्यूनिष्टहरुका बारेमा पनि हंसपुरका मेरा मामा पर्ने पुष्पकमल सुवेदी कम्यूनिष्टका नेता हुन भन्ने सुनेको थीए । उनि भाचोकको सेवामिलन निमावीमा पढांउथे र राजनीति गर्थे रे । मैले पढेको जनकल्याण मावी मकैखोलामा हंसपुरका देवराज सुवेदी र भद्रकृष्ण सुवेदी, भलामका माधव पौडे...