Posts
Showing posts from December, 2012
Jhalak Subedi receives ‘Kirat Academy National Award’
- Get link
- X
- Other Apps
बेवारिसे वीरताको व्यथा | विचार/विश्लेषण | ekantipur.com
- Get link
- X
- Other Apps
ब्रिटिस साम्राज्यका नेपाली मोहरा, गोर्खाभर्तिको नालीबेली - नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति बैरागी काँइला, मानवशास्त्री डम्बर चेमजोङ र डा. हुम गुरुङको समिक्षा
- Get link
- X
- Other Apps
‘जिउँदो पात्रहरूले सुनाएको सत्यकथा’ –बैरागी काइँला झलक सुवेदीको यो पुस्तक पढिसकेपछि मलाई रमाइलो पनि लाग्यो । उद्वेलित पनि ग¥यो । यदि पुस्तक नपढेको भए तत्कालीन नेपाली समाज र नेपालको कतिपय कुराहरू बुझ्नबाट बञ्चित हुने थिएँ कि भन्ने अनुभूति भयो । खोजमुलक रहेछ । लेखक र प्रकाशकले गैरआख्यानिक कृति भनेता पनि पढिरहँदा उपन्यास पढेजस्तो लाग्यो । झलकजीले सुरुमा नै नेपालको संक्षिप्त इतिहास राख्नु भएको छ, ‘गोरखाली राज्यको स्थापना वर्तमान नेपालको जग हाल्ने काम र तिनको राज्य बिस्तारसँगै जोडिएर आउने भारतीय भूमिमा प्रभाव र प्रभुत्व बढाई राखेको ब्रिटिस उपनिवेशवादी सँगको जोड टक्कर थियो नेपालीको ।’ त्यसको पनि यस किताबमा प्रभावकारी झल्को छ । गोरखाली र इष्ट इण्डिया कम्पनी सरकारसँगको युद्ध पछि भएको सुगौली सन्धि सम्झौतासँगै सुरु भएको लाहुर जाने चलनले आज परम्पराको रुप लिएको छ । अन्यत्र पनि सेवाको लागि जानेहरूबाट लाहुरे संस्कृति विकास भएको यो पुस्तकमा पढ्न पाइन्छ । हाम...