Posts

Showing posts from January, 2021

बा

 बा गाउनु हुन्छ आजकल कहिले कहिँ ....... आइज काल लैजा न मलाई लम्वरीको धागो झैं तानेर ।  नारायणी तर्दा पच्छ्यौरीको छेउ भिज्यो  राम राम राम्दीको पुल,  बाह्रमासे  रोदीमा नभूल । रामचन्द्र घाम कति छन् र घरपुग्दा जुन तारा लाग्छन र