Popular posts from this blog
‘जग्गा बाँडेर भूमिहीनको समस्या समाधान हुँदैन’
‘सरकारले ल्याएको विधेयकमा जग्गा बाँड्ने पुरानै पञ्चायती शैलीलाई निरन्तरता दिइएको छ, जसले दीर्घकालीन समाधानभन्दा अल्पकालीन राजनीतिक लाभलाई प्राथमिकतामा राखेको छ।’ लेखक झलक सुवेदी को नयाँ पुस्तक आएको छ, भूमि, किसान र राज्य । विद्यार्थी राजनीतिपछि पत्रकारिता सँगसँगै साहित्य सिर्जनामा पनि तल्लीन सुवेदीका यसअघि आधा जून आख्यान, नेपाली विद्यार्थी आन्दोलनको आधा शताब्दी र ब्रिटिश साम्राज्यका नेपाली मोहरा : गोर्खा भर्तीको नालीबेली गैरआख्यान पुस्तक प्रकाशित छन्। पछिल्लो पुस्तक भूमि र यससँग जोडिएका विविध विषयमा केन्द्रित छ। हालै प्रतिनिधि सभाबाट पारित भूमि सम्बन्धी विधेयक चर्चामा छ। यही पृष्ठभूमिमा हिमालखबर को प्रस्तुति किताबका कुरा मा लेखक सुवेदीसँग भूमि र नयाँ पुस्तक भूमि, किसान र राज्य मा केन्द्रित भएर शमशाद अहमद ले गरेको कुराकानी : अघिल्ला दुई किताब राजनीति र पूर्व गोर्खा सैनिकमा केन्द्रित थिए। अहिले फरक विषयवस्तु भूमि र किसान रोज्नुभयो। किन यो किताब लेख्नुपर्छ भन्ने लाग्यो? मैले विद्य...
पृथ्वीनारायण कलेजका दिनहरु ! Our College day's. Struggle against Monarchy.
याे चैं 2045 वैशाख 12 गते स्ववियु निर्वाचन पछि निकाल्न खाेजिएकाे विजय जुलुसमा भएकाे प्रहरी हस्तक्षेप पछिकाे हाे । त्यो निर्वाचनबाट म सभापति चुनिएकाे थिएँ । रमेश श्रेष्ठ मात्रै थिए त्यतिबेला फाेटाे खिचिदिने । आज बिहानै यो तस्विर पठाए र नोष्टाल्जीक बनाए । धेरै धन्यवाद रमेशजि । This is after the police intervention in the victory procession that was held after the Free Students union Union elections on 12th Baisakh 2045. I was elected president from that election. Ramesh Shrestha was the only one who took such photos at that time. He sent this picture this morning and made me nostalgic. Thank you very much Rameshji.
I'will upload and update my Vlog more frequently. Please follow Me.
ReplyDeleteThese photos were taken in Qinghai Lake, China (August 18, 2025).
ReplyDeleteQinghai Lake, the largest saltwater lake in China, lies at an altitude of over 3,000 meters on the Tibetan Plateau. Its vast expanse of turquoise water reflects the endless sky, while the surrounding meadows and distant snow-capped mountains create a breathtaking contrast. Visiting here feels like standing at the edge of heaven — serene, timeless, and deeply moving.
I requested chatGPT to write something about Qinghai lake. paragraph above is what cgpt says.