आफ्नै कुरा

 



आफ्नै कुरा । आज हिमालखबरडटकमका युवा पत्रकार समसद अहमदसँग मेरो पुस्तक भूमि किसान र राज्यलाई सन्दर्भ बनाएर हालै प्रतिनिधि सभाबाट पारित केही भूमिसम्बन्धी ऐन संशोधन सम्बन्धी विधेयकका प्रावधानहरु, मधेशमा उठाउन खोजिएको भूमि विधेयकका विपक्षका बहसहरु, बसाइँ सराइ लगायतका विविध पक्षमा सम्वाद गरियो । समसद अहमद र हिमालखबरका सम्पादक जेवि पुनलाई हार्दिक धन्यावाद । प्रकाशित भएपछि यता शेयर अवस्य गर्नेछु । प्रतिक्षा गर्नुभएकोमा धन्यवाद । 

Comments

Popular posts from this blog

‘जग्गा बाँडेर भूमिहीनको समस्या समाधान हुँदैन’

पृथ्वीनारायण कलेजका दिनहरु ! Our College day's. Struggle against Monarchy.