personal ideas which are shared for public reaction.
Writer, Political Analyst
Published works
-British Samrajyaka Nepali Mohara a non-fiction.
-Half Century of Nepalese Students movements.
Novel-The Half Moon or Adha Joon.
Bhumi, kisaan ra rajya- a non-fiction
सन्ध्यामा सुर्यको गती
Get link
Facebook
X
Pinterest
Email
Other Apps
कसैको लोकमा हुन्न एकैनास समुन्नती
अरुको के कुरा हेर सन्ध्यामा सुर्यको गती ।
–लेखनाथ पौडेलले जानेका क्या ।
Gambling in New Jersey - Mapyro Explore maps & find 충주 출장안마 casinos in New Jersey 문경 출장마사지 in real-time. New Jersey is a relatively new 여수 출장샵 gambling state 나주 출장마사지 in the United 춘천 출장안마 States, but in the
त्यता के–के हुँदै छ, यता बाढी पसेर, फेरि हामी दुःखीकै खायो मुटु कलेजा हामी भयौँ बेघरबार, हामी भयौँ बेघरवार, चरी लैजा समाचार हामी भयौँ बेघरबार आँधी र हुरी आउँछ कहिले पानी र असिना, हीना र मिना पार्दछ फेरि दुःखीकै पसिना सुखी ज्यानलाई कस्तो छ, यता पहिरो पसेर फेरि हामी दुखीकै खायो मुटु कलेजा हामी भयौँ बेघरबार चरी लैजा समाचार… –संगीत श्रोता १) बाढीबाट गरिबमाथि हुने नकारात्मक प्रभाव र जोखिम न्यूनीकरण शीर्षकमा इयान वि बक्सको अध्ययनमा एसियाली विकास बैंकका लागि तयार पारिएको एउटा प्रतिवेदनले यसो भनेको रहेछ : अरूको तुलनामा गरिबहरू यस्ता बाढीबाट जीवन गुमाउनेदेखि लिएर अनेक ढंगले बढी नै प्रभावित हुन्छन् । बाढीको विनाशका कारण अरूले भन्दा गरिबले नै घर, भएको सम्पत्ति, वस्तुभाउ र जीविकोपार्जनका साधन गुमाउने सम्भावना बढी हुन्छ । बाढीको समयमा पानीबाट सर्ने रोगको सिकार हुने जोखिम पनि तिनैमा बढी हुन्छ । कहिलेकाहीँ त यस्तो बाढीको जोखिम मान्छेबाट सिर्जित कार्यले पनि हुन्छ या बाढी नियन्त्रणका उपाय असफल हुँदा पनि आइलाग्छ । तर, यस्ता बाढी व्यवस्थापन या नियन्त्रणका निर्णय प्रक्रियामा गरिबलाई सामेल गर्...
आलोचनात्मक चिन्तन र आलोचना (यो लेख पुरै एक महिना अगाडि लेखिएको थियो । त्यतिबेला नेकपा एमाले विधान महाधिवेशनको तयारीमा थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओली आफ्नो शेषपछि पनि देश र पार्टीको सत्ता नियन्त्रण गर्ने अहंकारबाट निर्देशित हुनुहुन्थ्यो । संयोगवस यो लेख त्यतिबेला मिडियामा पठाएर पनि छाप्ने र पाठकसम्म पुग्ने अनुकुलता भएन । यसबीचमा भदौ २३ र २४ का घटनाहरु घटे, कमरेड ओली सडकको विद्रोह र प्रश्नहरुबाट खेदिनुभयो र अहिले गुण्डुमा पूर्व प्रधानमन्त्रीका रुपमा अनिस्चित भविष्यसँग संघर्षरत हुनुहुन्छ । अब ओलीको आलोचना र विरोध गर्ने विषय र सन्दर्भका सिमा खिचिदै गएका छन् । तैपनि लेखकीय मोह कस्तो भने लेख डिलिट गर्न पनि मन लागेन ।यसमा केही शब्द र वाक्य यता उता पारेर मुल लेखलाई जस्ताको तस्तै राखिएको छ । यसैले सिमित पाठकहरुसम्म पुगे पुगोस् नपुगे पनि आफ्नो रेकर्डमा रहिरहोस् भनेर यहाँ प्रकाशित गरेको छु ।) क्रिटिकल डिष्कोर्ष स्टडिजको माक्र्स र डिस्कोर्ष सम्बन्धी विशेषांकको परिचय खण्डमा जोहन्नेस बीत्ज, बेन्नो हर्जोग र जेन्स मएस्सेले भनेका छन् ः अल्थुसर, फुको र ह्यावरमाससम्मका...
शिसुवा सातमुहाने सडक यसपाली चारदिन पोखरा बसियो । जसबहादुर गुरुङ दाइकी कान्छी छाेरीकाे बिहेमा सामेल भइयाे ।धेरै गाउँलेहरुसंग भेटघाट भाे रमाइलाे भयाे । नव विवाहित जाेडीका प्रति बधाई । https://youtu.be/wO9r2MJJ4X4?si=lR7625SeQAh1Ndyo जानेबेला साथीहरू थिए प्रतीक पहारी र राम सुवेदी । प्रतीक हाेटल सराेवरका म्यानेजर हुन् । जेनजिका नाममा ध्वस्त हाेटलकाे पुनर्निर्माणमा सक्रिय छन् । सिविल इञ्जिनियर र विश्वकै प्रतिष्ठित विश्वविद्यालयबाट एमबिए गरेका उनी साना तथा मझौला व्यवसायले सरकारको पर्याप्त सहयोग नपाएकाे कुरा गर्दैथिए । 80-85 प्रतिशत उद्योग व्यवसाय याे श्रेणीमा पर्छन् भन्थे । दुइजना युवाहरु अमृत सुवेदी र रवि लामिछानेले चलाइरहेको कुखुरा फर्म हेरियो, उनीहरुले आफ्नो व्यवसाय विस्तारका लागि गरिरहेको पहलबारे बुझियो । ३५ वर्ष मुनिका उनीहरुले गरिरहेको 10 कराेड भन्दा ठुलाे लगानी, तीन ठाउँ फर्म र एउटा आउटलेट, भविष्यमा गर्न चाहेका प्राेसिसङ उद्योगका याेजना र अहिलेको अवस्था बुझ्दा नेपालमा केही गरौं भन्नेहरुलाई प्रेरणाप्रद लाग्यो । बैंकिङ प्रणाली र व्यवसाय गर्न चाहनेका बीचका त...
Gambling in New Jersey - Mapyro
ReplyDeleteExplore maps & find 충주 출장안마 casinos in New Jersey 문경 출장마사지 in real-time. New Jersey is a relatively new 여수 출장샵 gambling state 나주 출장마사지 in the United 춘천 출장안마 States, but in the