टिप्पणी गर्दाका दु:ख !

पत्रीकामा फोन बाट लिएका प्रतिर्क्रिया 'मिस कोट' गर्नेले दु:ख दिएकै छन । नेपाल सप्ताहिकमा गोकर्णले योगेशका बारेमा मेरो भनाइलाई हास्यस्पद रुपमा आफ्नो अनुकुल बनाएर हालेको छ । यसै गरी हिमालखबरमा सईन्द्रले त प्रचन्डको बारेमा मेरो भनाइलाई उल्टो अर्थ दिनेगरी आफ्नै भाषामा हालेको छ । हैट ! टिप्पणी गर्दाका दु:ख !

Comments

Popular posts from this blog

‘जग्गा बाँडेर भूमिहीनको समस्या समाधान हुँदैन’

पृथ्वीनारायण कलेजका दिनहरु ! Our College day's. Struggle against Monarchy.