Posts

लिपुलेक, नेपाल चिन र भारत । अन्तर्क्रिया कार्यक्रममा आज

Image
 

Memory

Image
Once upon a time with Dr. Sundarmani Dixit, Laxmi Karki n Shyam Shrestha. 

‘जग्गा बाँडेर भूमिहीनको समस्या समाधान हुँदैन’

Image
  ‘सरकारले ल्याएको विधेयकमा जग्गा बाँड्ने पुरानै पञ्चायती शैलीलाई निरन्तरता दिइएको छ, जसले दीर्घकालीन समाधानभन्दा अल्पकालीन राजनीतिक लाभलाई प्राथमिकतामा राखेको छ।’ लेखक  झलक सुवेदी को नयाँ पुस्तक आएको छ,  भूमि, किसान र राज्य । विद्यार्थी राजनीतिपछि पत्रकारिता सँगसँगै साहित्य सिर्जनामा पनि तल्लीन सुवेदीका यसअघि  आधा जून  आख्यान,  नेपाली विद्यार्थी आन्दोलनको आधा शताब्दी  र  ब्रिटिश साम्राज्यका नेपाली मोहरा : गोर्खा भर्तीको नालीबेली  गैरआख्यान पुस्तक प्रकाशित छन्। पछिल्लो पुस्तक भूमि र यससँग जोडिएका विविध विषयमा केन्द्रित छ। हालै प्रतिनिधि सभाबाट पारित भूमि सम्बन्धी विधेयक चर्चामा छ। यही पृष्ठभूमिमा  हिमालखबर को प्रस्तुति  किताबका कुरा मा लेखक सुवेदीसँग भूमि र नयाँ पुस्तक  भूमि, किसान र राज्य मा केन्द्रित भएर  शमशाद अहमद ले गरेको कुराकानी :  अघिल्ला दुई किताब राजनीति र पूर्व गोर्खा सैनिकमा केन्द्रित थिए। अहिले फरक विषयवस्तु भूमि र किसान रोज्नुभयो। किन यो किताब लेख्नुपर्छ भन्ने लाग्यो?  मैले विद्य...

Yellow River Basin, Qinghai China. Mountains,The reservoir The Bridge and the Gorge.

Image
हाम्रो महाभारत पर्वत र हिमालहरु कट्न हिमनदिहरुले बनाएका जस्ता गल्छी र रुखा पहाड वरपर भइरहेको पूर्वाधार विकास यसो हेरेको नि मौकामा ! तपाई पनि यसो यो भिडियो बाटै तिर्खा मेट्नुस् न त ।

यायावरी ः ह्वाङ्हो (Yellow river ) किनारतिर घुमघाम । sept 2024

Image
 

आफ्नै कुरा

Image
  आफ्नै कुरा । आज हिमालखबरडटकमका युवा पत्रकार समसद अहमदसँग मेरो पुस्तक भूमि किसान र राज्यलाई सन्दर्भ बनाएर हालै प्रतिनिधि सभाबाट पारित केही भूमिसम्बन्धी ऐन संशोधन सम्बन्धी विधेयकका प्रावधानहरु, मधेशमा उठाउन खोजिएको भूमि विधेयकका विपक्षका बहसहरु, बसाइँ सराइ लगायतका विविध पक्षमा सम्वाद गरियो । समसद अहमद र हिमालखबरका सम्पादक जेवि पुनलाई हार्दिक धन्यावाद । प्रकाशित भएपछि यता शेयर अवस्य गर्नेछु । प्रतिक्षा गर्नुभएकोमा धन्यवाद । 

ओलीलाई चिनभ्रमणले पार्ने अप्ठ्यारो

Image
(AI generated picture) यही अगष्ट ३१ र सेप्टेम्वर १ मा साङ्घाई सहयोग परिषदको शिखर सम्मेलन चिनको राजधानी नजिक रहेको शहर तियानचिनमा हुन लागेको छ । चिनको शक्ति उदय हुँदै गएको र विश्व बहुध्रुवीय बन्दै गएको सन्दर्भमा यस्ता अनेक संगठनहरु बन्दै गएका छन् जसको अन्तर्यमा युरोप र संयुक्त राज्य अमेरिकाको वर्चश्व रहेको र संयुक्त राज्य अमेरिकाले नेतृत्व गरेको विश्वको आर्थिक राजनीतिक प्रणालीका विकल्पमा अरु शक्तिको निर्माण गर्नु रहेको छ । रुस, भारत र चिन जस्ता शक्तिहरु यसमा सक्रिय रहेको र यसले मुलत एशियाली देशहरुको शक्तिको प्रतिनिधित्व गर्ने भएकोले पनि नेपालका लागि यो संगठनमा सहभागिता महत्वपूर्ण रहेको छ । डायलग पार्टनरका रुपमा यसपालि प्रधानमन्त्री केपी शर्मा ओली त्यसमा सहभागिता जनाउन जाने भएका छन् । यसमा सहभागिता जनाउन जाने निर्णय गरेर नेपालले यस्ता मञ्चहरु मार्फत आफ्नो कुटनीतिक संलग्नता र सक्रियता देखाउने मौकाको उपयोग गर्नेछ ।  source : https://eng.sectsco.org/20221005/915167.html तर प्रधानमन्त्रीको भ्रमणको पूर्व सन्ध्यामा भारत र चीनले लिपुलेकको बाटो व्यापार गर्न गरेको सहमतिले भ्रमणलाई अप्ठेर...