नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको गएको शुक्रबार ६७ बर्ष पुगेको छ । १ सय चार बर्षे लामो जहानियाँ राणा शासन बिरोधी क्रान्तीको पूर्वसन्ध्यामा २२ अप्रिल, १९४९ का दिन महासचिव पुष्पलालको नेतृत्वमा नेकपाको स्थापना भएको थियो । नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतिदेवी श्रेष्ठ संस्थापक सदस्य थिए ।
अनेकौं
आरोह–अवरोह
पार गरेर
नेपाली कम्युनिष्ट
आन्दोलन नेपाली
राजनीतिको केन्द्र
भागमा छ
। यसको
विभाजन र
एकता तथा
उपलब्धि र
कमजोरीको लामो
इतिहास छ
। नेपालका
कम्युनिष्ट पार्टीहरुले
संसदीय राजनीतिमा
समेत पटक–पटक
बहुमत पाएका
छन् ।
कम्युनिष्ट पार्टीहरुले
पहिलो संविधानसभामा
६२ प्रतिशत
र दोस्रो
संविधानमा ५२
प्रतिशत मत
ल्याएका थिए
। तर,
विभिन्न समुहमा
बाँडिएका, अनेक
विचारमा भाँडिएका
कारण परिर्वतनको
मुख्य निर्णयहरुमा
कम्युनिष्ट पार्टीहरु
अल्पमत पर्छन्
। ६७
बर्ष पुग्दै
गर्दा नेपाली
कम्युनिष्ट आन्दोलनले
नेपाली समाजलाई
के दियो
? कहाँ आइपुग्यो
नेपाली कम्युनिष्ट
आन्दोलन ? कम्युनिष्ट
आन्दोलन पुष्पलालहरुले
देखेको र
देखाएको बाटोमा
नै हिँडिरहेको
छ कि
बाटो भुलिसक्यो
? बामपन्थी विश्लेषक झलक
सुबेदीसँग राजेश राईले
गरेको कुराकानीः
नेपालका
कम्युनिष्ट पार्टीहरुले
स्थापनाको ६७
औं वर्ष
गाँठ मनाइरहँदा
संसदका मुख्य
दुई कम्युनिष्ट
पार्टी सरकारमा
छन् ।
हिजो नेपाल
कम्युनिष्ट पार्टी
स्थापना हुँदैं
गर्दा देखेको
सपनासँग यो
मेल खान्छ
?
-केही मेल खान्छ केही खान्न । जनगणतन्त्रको स्थापना, समाजवादको सपना जुन स्थापनाकालमा देखिएको थियो, त्यसको ‘कन्टेक्स्ट’ पनि बदलिएको छ त्यो पूरा नभएकाले यो आंशिक सफलता हो । तर कम्युनिष्ट पार्टीहरुको नेतृत्वमा सरकार हुनु, धेरै नागरिकले कम्युनिष्ट पार्टी र विचारलाई रुचाउनु, त्यो विचार लोकप्रिय बन्नु चैं सफलता हो । अर्को कुरा वर्गहितका दृष्टिकोणले कम्युनिष्ट पार्टीहरुमा आएको विचलनले यो सफलतालाई मापन गर्न मुस्किल बनाएको छ, खुसी हुनु कि नहुनुको दोधारमा धकेलिदिएको छ ।एमालेले वर्गिय दृष्टिकोण छाडेर सबै वर्गको राज्य भन्ने अवधारणा अनुसार काम गर्न खोजेको या त्यसलाई सैद्धान्तिीकीकरण गर्न खोजेकाले त्यसकोणबाट हेर्दा बाटो भुल्ने खतरा छ

नेपाल
कम्युनिष्ट पार्टी
स्थापना भएको
६७ बर्ष
पुगेको छ,
यसबीचमा नेपाली
समाजले कम्युनिष्ट
आन्दोलनबाट के
पायो, के
गुमायो ?
कम्युनिष्ट आन्दोलनले गुमाएको श्रमिक वर्गका पक्षमा काम गर्ने र साम्यवादलाई आदर्श मानेर काम गर्ने कम्युनिष्टहरु मात्रै हो जस्तो लाग्छ । तर नेपालमा जे जति राजनीतिक परिवर्तन र उपलब्धीहरु भएका छन् त्यसमा कम्युनिष्टहरुको निर्णायक भूमिका छ । नेपाली समाजले अहिले जस्ता राजनीतिक परिवर्तनका प्रति गर्व गर्छ त्यसको प्राप्ती कम्युनिष्टहरुको योगदान विना सम्भव थिएन ।

तपाईँको
बुझाइमा नेपाली
कम्युनिष्ट आन्दोलन
सही बाटोमा
हिँडिरहेको छ,
या बाटो
भुलिसक्यो ?
यो अर्ध सत्यको बाटोमा छ । न भुलेँ भनेको छ न पूरा अनुशरण नै गरेको छ । एमाले, एमाओवादीदेखि मोहन वैद्य र विप्लवसम्मलाई मिसमास गरेर हेर्यो भने यो उत्तर दक्षिणका अनेक कोणमा बसेर कम्युनिष्ट या समाजवादी आन्दोलनलाई योगदान नै गरिरहेको छ । एमालेले वर्गिय दृष्टिकोण छाडेर सबै वर्गको राज्य भन्ने अवधारणा अनुसार काम गर्न खोजेको या त्यसलाई सैद्धान्तिीकीकरण गर्न खोजेकाले त्यसकोणबाट हेर्दा बाटो भुल्ने खतरा छ ।

कम्युनिष्ट
आन्दोलनको लागि
नेपाली भूमी
उर्वर देखिन्छ,
सच्चाईमा यो
उर्वरतालाई हाम्रा
कम्युनिष्ट पार्टीहरुले
सदुपयोग गर्दैछन्
कि दुरुपयोग
?
हा हा यसो भनौँ, दुबै प्रयोग गर्दै छन् । सदुपयोग गरेर राजनीतिक आन्दोलनहरुमा जित हासिल गरेका छन् । निर्वाचन जितेका छन् । केही केही हदसम्म सुधारका काम पनि गरेका छन् । दुरुपयोग चैं मत माग्दा समाजवादी, क्रान्तीकारी बन्ने जितेपछि वुर्जुवा वर्गको सेवामा लाग्ने गरेर नराम्रोसँग गरेका छन् ।

यसबीचमा
कम्युनिष्ट पार्टीबाट
एक राष्ट्रपति,
६ प्रधानमन्त्री
र दर्जनौं
मन्त्रीहरु भए
यसलाई कम्युनिष्ट
आन्दोलनको सपना
र सफलता
मान्ने की
अरु केही
?
यो कम्युनिष्ट आन्दोलनको सफलता हो कि कम्युनिष्ट पार्टीहरको राजनीतिको सफलता भन्ने विषयमा म पनि अलमलमा छु । तर पछिल्लो समयमा देशको राजनीतिक कार्यसुचि निर्धारण गर्नमा यी पार्टीहरुले जे सफलता हासिल गरेका छन् त्यो कम्युनिष्ट आन्दोलन र त्यसले बनाएको बाटोको सफलता हो ।

पार्टीहरु अनेकौं
समुह, गुट
र उपगुटमा
बिभाजित भए,
यही कारणले
कम्युनिष्ट पार्टीको
पक्षमा बहुसंख्यक
जनता हुँदा–हुँदै
पनि निर्णयमा
सधैं अल्पमतमा
हुन्छन् ।
यो अवस्थाले
नेपाली कम्युनिष्ट
आन्दोलन के
गुमायो ?
यो विभाजन र फुटले कम्युनिष्ट आन्दोलनले आर्जन गरेको शक्ति कमजोर भयो, उसले राज्य र सरकारको नेतृत्व गरेर देशको सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्ने जुन सपना बाँडेको थियो त्यो पूरा गर्न सकेन । त्यो भन्दा ठूलो गुमाउनु पर्ने के हुन्छ र ?

तपार्इँ
नेपाली कम्युनिष्ट
आन्दोलनमा जननेता
मदन भण्डारी
र उनले
प्रतिपादन गरेको
सिद्धान्त ‘जनताको
बहुदलीय जनवाद’लाई
कसरी हेर्नुहुन्छ
?
कमरेड मदन भण्डारी एकजना सरल र स्वप्नदर्शी नेता थिए । उनले नेपालको राजनीतिक आन्दोलन, कम्युनिष्टहरुको शक्ति र विश्वमा आउँदै गरेको राजनीतिक परिवर्तनका संकेतहरुलाई बेलैमा बुझे र सचेततापूर्वक तत्कालीन मालेको कार्यनीतिलाई परिवर्तन गर्न सके । उनले मालेले लिएको विचारलाई लेनीनवादी र माओवादी विचारहरुको घेराबाट बाहिर निकाल्ने प्रयास गरे र नेपालका लागि आफ्नै बाटो तय गर्ने प्रयास गरे । उनले अगाडि सारेको बहुदलीय जनवादले सिद्धान्ततः उदारवादी अर्थराजनीतिक व्यवस्था भित्र प्रतिस्पर्धा गरेर वामपन्थी कार्यसुचि लागु गर्ने र श्रमिक वर्गलाई संगठित गरेर समाजवादी व्यवस्थामा फड्को हान्न सकिने सम्भावना देखाएका थिए ।

मलाई उनको बहुदलीय जनवाद सम्बन्धी पार्टीको पाँचौ महाधिवेशनमा प्रस्तुत दस्तावेज आधारभूत रुपमा ठीक लाग्छ । तर उनी कलकत्तामा भएको कम्युनिष्ट पार्टीहरुको सम्मेलनमा पुग्ने बेलासम्म पार्टीका विचारलाई मलुवा बनाउने र बुर्जुवाहरुको स्विकृती लिने तिर बढि ढल्केका देखिन्छन् । उनले नेपालमा कम्युनिष्ट पार्टीलाई जन अनुमोदनको माध्यमबाटै सरकारमा जान सकिन्छ भन्ने विश्वास दिलाउन खेलेको भूमिका र उनको अभिव्यक्ति शैली दुवैका लागि म सम्मान गर्छु । तर उनका विचारको तामातुलसी समातेर अहिलेको नेतृत्वले जे गर्दैछ त्यसबाट सायद उनी पनि लज्जित हुन्थे होलान् ।
अनि
कम्युनिष्ट आन्दोलनमा
पुष्पकमल दाहाल
‘प्रचण्ड’ र
उनको नेतृत्वमा
भएको जनयुद्धलाई
कसरी हेर्नुहुन्छ
?
प्रचण्डले मदन भण्डारीको भन्दा विलकुल भिन्न बाटोबाट नहिँडी नेपालमा सामाजिक क्रान्ती गर्न सकिन्न भन्ने पक्षलाइ निकै शक्तिशाली ढङ्गले स्थापित गरे । खासगरी संसदीय बाटो र ०४७ को संविधानको व्यबस्थापन भित्र नेपाली समाजका अन्तरविरोध हल गर्न सम्भव छैन भन्ने स्थापित गर्नु, परम्परागत वर्गसंघर्षका क्षेत्रबाट बाहिर निस्केर नेपालका सिमान्तकृत जाति समुदायका मुद्दालाई केन्द्रमा ल्याउनु, असम्भव जस्तै देखिने ससस्त्र विद्रोहबाट शक्ति आर्जन गर्दै त्यसलाई शान्तीपूर्ण रुपमा बिसाउनु उनको क्षमता हो ।

नेपालमा गणतन्त्र, समावेशी लोकतन्त्र र समानुपातिक प्रतिनिधत्व तथा संघीयता प्रचण्डको नेतृत्वमा भएको जनयुद्धको प्राप्ती हो । तर उनमा सरकार सञ्चालन गर्ने र त्यसमार्फत जनताका दैनिक समस्या समाधानमा राज्यको स्रोत तथा शक्ति परिचालन गर्ने मामिलामा एउटा नेतामा हुने क्षमता मैले देखिनँ । उनको ‘कमिटमेण्ट’मा चैँ मलाई शङ्का लाग्दैन ।
एमालेहरुको
दाबी छ,
‘सबै कम्युनिष्ट
पार्टीहरु जबजकै
बाटोमा आउँदैछन्
। आउनेछन्
।’ यो
दाबीमा तपाईँको
केही फरक
दाबी छ
कि उस्तै
?
मलाई अहिलेको एमालेले जबजबारे बनाएका धारणा भ्रान्तीपूर्ण लाग्छन् । त्यसैले उसले गर्ने दाविको कुनै अर्थ नै देख्दिनँ ।

नेपाली
कम्युनिष्ट आन्दोलनको
एउटा धार
मध्ये नेत्रविक्रम
चन्द ‘विप्लव’
फेरि माओ(सशस्त्र
क्रान्ति)को
तयारीमा छ
भनिन्छ, उनको
भविष्य कस्तो
देख्नुहुन्छ, विप्लवले
रोजेको बाटोले
कम्युनिष्ट आन्दोलनलाई
फाइदा गर्ला
कि घाटा
?
उनले लिएको धारणा पनि भ्रान्तीपूर्ण हो । यसले उनलाई र त्यस आन्दोलनमा लाग्ने व्यक्ति तथा त्यसका छिर्काले लाग्नेहरुलाई नोक्सान हुनेछ, कम्युनिष्ट आन्दोलनलाई त्यसले न नोक्सान गर्छ न फाइदा नै पुर्याँउछ ।

विप्लवले
प्रचण्ड लगायत
अरु सबै
दक्षिणपन्थी अवसरवादमा
पतन भयो
भन्छन् ।
फेरि प्रचण्ड
लगायत अन्य
कम्युनिष्ट पार्टीका
नेता विप्लवमा
उग्रवापन्थी भड्काउ देखापर्यो
भन्छन् ।
तपाईँको बुझाइमा
खासमा भएको
चाहिँ के
हो ?
प्रचण्डहरु अलिकति दक्षिणपन्थी भएकै हुन् र विप्लव उग्रपन्थी बाटोमा जान खोजेकै हुन् । तर सम्भावनाको कुरा प्रचण्डहरुको राजनीति टिकाउ हुन्छ विप्लवको हुँदैन भन्ने हो ।

।
नेपाली
कम्युनिष्ट आन्दोलनका
एक नेता
डा.बाबुराम
भट्टराई जो
प्रधानमन्त्री समेत
भए उनले
‘कम्युनिष्ट आन्दोलन
त्यागे’को
घोषणा गरेका
छन्, बाबुरामको
बाटोले कम्युनिष्ट
आन्दोलनलाई के
घाटा गर्यो
?
बाबुरामले कम्युनिष्टहरुको बाटो छाडेर हिँड्दा यो बेइमान रहेछ भन्ने कम्युनिष्टहरुलाई पर्यो । जनतालाई पनि पर्यो र अरु पक्षलाई पनि । एउटा कुरा चैँ हुन्छ त्यो के भने बाबुरामले छोडे भने पछि त्यो विचार गलत नै रहेछ कि भन्ने पक्षबाट मानिसहरुले पुनर्विचार गर्छन् । त्यसको चित्तबुझ्दो जवाफ दिने काम कम्युनिष्ट हुँ भन्नेहरुको हो ।

अहिले
एमाले अध्यक्ष
केपी शर्मा
ओली र
एमाओवादी अध्यक्ष
पुष्पकमल दाहाल
‘प्रचण्ड’ एउटै
मोर्चामा उभिएको
जस्तो देखिन्छ,
ओली र
प्रचण्डको मोर्चाबन्दीमा
कम्युनिष्टहरुले खुसी
मान्ने ठाउँ
छ कि
छैन ?
उनीहरुले समाजवाद प्रति इमान्दारीतामन सनथ एकै ठाउँमा उभिए राम्रो हो । म त त्यस्तो सम्भावना देख्दिनँ । या त प्रचण्डले ओलीको बाटो पच्छ्याउनु पर्यो या ओलीले प्रचण्डको । प्रचण्ड आफ्नै विगतको ‘लिगेसी’का कारण ओलीको विचारमा जान सक्दैनन् । ओलीलाई समाजवाद र विचारसँग ठूलो लेनदेन छैन । ओलीको विचार अहिलेको सबैभन्दा खतरनाक प्रवृत्ति हो ।

यी
दुबै नेता
घरीघरी एउटै
कम्युनिष्ट पार्टी
बनाउने कुरा
गर्छन्, त्यो
सम्भव छ
?
अरु नै पार्टी बनाए भने त कुन्नी कम्युनिष्ट पार्टी बनाउने कुरो चैँ विल्कुल सम्भव छैन । प्रचण्ड ‘र्याडिकल’ बन्न सम्भव छ ओलीमा असम्भव ।

कतिपय
आलोचकहरु नेकपा
एमाले र
नेकपा एमाओवादी
मूलतः दुबै
कम्युनिष्ट पार्टी
नै होइनन्
भनेर तर्क
गर्छन्, यो
केवल विरोधका
लागि विरोध
हो या
यसमा सत्यता
पनि छ
?
यो पनि अर्धसत्य हो । हो पनि होइन पनि । तर मेरो विचारमा एमाओवादीमा कम्युनिष्ट विचारको प्रभाव एमालेमा भन्दा बढि छ । त्यसप्रतिको बुझाइ र लगाव पनि । एमालेमा युरोपेली वामपन्थको प्रभाव बढि छ त्यो लेवर, लिवरल डेमेक्र्याटस् या सोसल डेमोक्रेसीको बाटोमा छ ।

एमाओवादीमा चिनियाँ कम्युनिष्ट पार्टीको विचार र प्रभाव बढि छ । यसले राजनीतिक विचार र व्यबहारमा पार्ने भिन्न प्रभावहरु यिनमा देखिन्छन् । एमालेको नेतृत्व (नयाँ पुस्ता छाडेर) झापाकालीन वामपन्थको ‘लिगेसी’ पनि बोकेको र माओविचारधारा तथा लेनीनवादको ‘स्कुलिङ’बाटै आएको हो र साहित्यमा त्यसको पर्याप्त छाप पाइन्छ । यता माओवादीहरुलाई आफ्नो अलग राजनीतिक ‘स्पेस’ निर्माणका लागि पनि ‘वर्किङ क्लास’का मुद्दा बोकिरहनु र आफूलाई कम्युनिष्ट प्रमाणित गरिहरनु पर्ने बाध्यता छ ।
No comments:
Post a Comment