पत्रीकामा फोन बाट लिएका प्रतिर्क्रिया 'मिस कोट' गर्नेले दु:ख दिएकै छन । नेपाल सप्ताहिकमा गोकर्णले योगेशका बारेमा मेरो भनाइलाई हास्यस्पद रुपमा आफ्नो अनुकुल बनाएर हालेको छ । यसै गरी हिमालखबरमा सईन्द्रले त प्रचन्डको बारेमा मेरो भनाइलाई उल्टो अर्थ दिनेगरी आफ्नै भाषामा हालेको छ । हैट ! टिप्पणी गर्दाका दु:ख !
personal ideas which are shared for public reaction Writer, Political Analyst Published works -British Samrajyaka Nepali Mohara a non-fiction. -Half Century of Nepalese Students movements. Novel-The Half Moon or Adha Joon. Bhumi, kisaan ra rajya- a non-fiction